काठमाडौँ — टी-२० विश्वकपको न्युजिल्यान्ड र पाकिस्तानबीचको सुपर एटको पहिलो खेल शनिबार वर्षाले गर्दा रद्द भएको छ । खेल वासआउट ...
उम्मेदवारले घरदैलोमा आएर नमस्कार गर्ने दिन फागुन २१ सम्म मात्रै भएकाले सोचेर आफ्नो मत सदुपयोग गर्न पनि नेता लिङ्देनले आग्रह ...
पार्टीभित्र सक्रिय, मिलनसार र संगठन निर्माणमा समर्पित नेताका रूपमा परिचित जितेन्द्र हमालले प्रदेश सभा (२) मा संगठन विस्तार र ...
५२ मिटर लामो झरनामा नेपाली सेनाका पूर्व कर्मचारी एवं सगरमाथा आरोही किशोर जवेगू, गाइडहरु मोहन लिम्बू र गोपाल तामाङले सफल परीक्षण गरेका हुन् । ...
शनिबार मन्त्रालयमा गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले समसामयिक सुरक्षा अवस्थाका बारेमा समीक्षा गरेको थियो । ...
जाम्फारा प्रहरीका प्रवक्ता याजिद अबुबकरले भने , 'यो आक्रमण बिहीबारको रातदेखि शुक्रबार सम्म दुर्गम गाउँमा भएको थियो, जहाँ ‘थोरै मात्र पहुँच मार्गहरू थिए’ तर अहिले यस क्षेत्र सामान्य अवस्थामा फर्किएको छ ...
पोखरा — घरेलु मैदानमै ट्रफी थामेर आयोजक सहारा क्लबले आहा–रारा गोल्डकपको रजत वर्षको सुखद अन्त्य गरेको छ । पोखरा रंगशालामा शनिबार सम्पन्न फाइनलमा सहाराले बलियो प्रतिद्वन्द्वी जावलाखेल युथ क्लबलाई २–० ...
उद्धारका लागि नदीमा हाम फालेका बन्गाड कुपिण्डे नगरपालिका–१ सल्लीबजारका ४२ वर्षीय जितेन्द्र शाह पनि डुबेर गम्भीर घाइते भएका ...
अक्सफोर्ड इकोनोमिक्सले शुक्रबारको फैसला ट्रम्पको आर्थिक एजेन्डाको लागि ठूलो धक्का रहेको आँकलन गरेको छ । किनकी, ट्रम्पले प्रशासनले भन्सार शुल्क बढाएर २०२६ देखि २०३५ सम्म लगभग ३.६ ट्रिलियन डलर राजस्व ...
विश्व आदर्श र आस्था कलेज इटहरीमा जारी नमुना सुपर कप टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन्। विश्व आदर्शले नमुना कलेजलाई १८ रनले र आस्थाले महेन्द्र मोरङ क्याम्पसलाई ८ रनले पराजित गर्दै ...
भक्तपुरस्थित रिडर्स हव, कौशलटारमा शनिबार सम्पन्न प्रतियोगिताको फाइनलमा ईलाम हाइटलाई पराजित गर्दै सान्टा जेभियरले सफलता हात पारेको हो । ...
धनकुटा — काठमाडौंबाट हिले आउँदै गरेको माइक्रोबस धनकुटा–१ निगालेमा दुर्घटना हुँदा ५ जना यात्रु घाइते भएका छन् । ...
Some results have been hidden because they may be inaccessible to you
Show inaccessible results