काठमाडौँ — टी-२० विश्वकपको न्युजिल्यान्ड र पाकिस्तानबीचको सुपर एटको पहिलो खेल शनिबार वर्षाले गर्दा रद्द भएको छ । खेल वासआउट ...
शनिबार मन्त्रालयमा गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले समसामयिक सुरक्षा अवस्थाका बारेमा समीक्षा गरेको थियो । ...
जाम्फारा प्रहरीका प्रवक्ता याजिद अबुबकरले भने , 'यो आक्रमण बिहीबारको रातदेखि शुक्रबार सम्म दुर्गम गाउँमा भएको थियो, जहाँ ‘थोरै मात्र पहुँच मार्गहरू थिए’ तर अहिले यस क्षेत्र सामान्य अवस्थामा फर्किएको छ ...
पोखरा — घरेलु मैदानमै ट्रफी थामेर आयोजक सहारा क्लबले आहा–रारा गोल्डकपको रजत वर्षको सुखद अन्त्य गरेको छ । पोखरा रंगशालामा शनिबार सम्पन्न फाइनलमा सहाराले बलियो प्रतिद्वन्द्वी जावलाखेल युथ क्लबलाई २–० ...
गोरखा — दसौं गोर्खाली रनिङ कपको उपाधि रेड युनाइटेड युथ क्लब गोरखाले हात पारेको छ । शनिबार भएको फाइनल खेलमा चाइनिज धारा फेमेली क्लबलाई २–० गोलअन्तरले हराउँदै रेड युनाइटेड गोरखा विजयी बनेको हो । ...
उम्मेदवारले घरदैलोमा आएर नमस्कार गर्ने दिन फागुन २१ सम्म मात्रै भएकाले सोचेर आफ्नो मत सदुपयोग गर्न पनि नेता लिङ्देनले आग्रह ...
विश्व आदर्श र आस्था कलेज इटहरीमा जारी नमुना सुपर कप टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन्। विश्व आदर्शले नमुना कलेजलाई १८ रनले र आस्थाले महेन्द्र मोरङ क्याम्पसलाई ८ रनले पराजित गर्दै ...
उदयपुर — एन्फा वुमेन्स च्याम्पियनसिपको उपाधि शनिबार सशस्त्र प्रहरी क्लबले जितेको छ । २-१ गोलअन्तरले त्रिभुवन आर्मी क्लबलाई पराजित गरेसँगै सशस्त्रले उपाधि चुमेको हो । यो जितसँगै सशस्त्रले ७ लाख ५० हजार ...
पार्टीभित्र सक्रिय, मिलनसार र संगठन निर्माणमा समर्पित नेताका रूपमा परिचित जितेन्द्र हमालले प्रदेश सभा (२) मा संगठन विस्तार र ...
करिब ३ हजार ३ सय मिटर उचाइँमा रहेको झरनाको पानी चिसोले जमेर चट्टान बनेको छ। धर्मशालामाथि जमेको झरना सेना–प्रहरीको बलले खुल्दैछ । ...
भक्तपुरस्थित रिडर्स हव, कौशलटारमा शनिबार सम्पन्न प्रतियोगिताको फाइनलमा ईलाम हाइटलाई पराजित गर्दै सान्टा जेभियरले सफलता हात पारेको हो । ...
धनकुटा — काठमाडौंबाट हिले आउँदै गरेको माइक्रोबस धनकुटा–१ निगालेमा दुर्घटना हुँदा ५ जना यात्रु घाइते भएका छन् । ...
Some results have been hidden because they may be inaccessible to you
Show inaccessible results